सानिमाको शाखा पुतलीसडकमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 03, 2019 | 04:51:06 PM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा बैंक Sanima Bank Limited ले काठमाडौंको पुतलीसडकमा शाखा सञ्चालनमा ल्याएको छ । बैंकका अध्यक्ष विनयकुमार श्रेष्ठ र  ब्रान्ड प्रवद्र्धक ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यले संयुक्त रुपमा उक्त शाखाको उद्घाटन गरे । 

बैंकले हाल ७८ वटा शाखा तथा ७२ वटा एटिएम मार्फत सेवा दिँदै आएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved