महालक्ष्मी लाइफको बीमा सुविधा मेगा बैंकबाट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 03, 2019 | 05:51:17 PM मा प्रकाशित

laxmi  sunrise bank

महालक्ष्मी लाइफ इन्स्योरेन्सको बीमा सुविधा मेगा बैंक Mega Bank Nepal Limited बाट पनि प्राप्त हुने भएको छ । बैंक र इन्स्योरेन्सबीच सो सम्बन्धि सम्झौता भएपछि महालक्ष्मी लाइफको बीमा सुविधा मेगा बैंकका सबै शाखाबाट प्राप्त हुने भएको हो । मेगाका ग्राहकहरूले महालक्ष्मीमा जीवन बीमा गर्न, प्रिमियम भुक्तानी, दाबी भुक्तानी लगायत बीमा सम्वन्धी सुविधाहरु अब मेगाकै १ सय २ वटै शाखाबाट पाउन सक्नेछन् । 

सम्झौतामा बैंकको तर्फबाट सहायक नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र इन्स्योरेन्सका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत कमल पन्थीले हस्ताक्षर गरे । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved