मुक्तिनाथ विकास बैंकद्धारा हावाहुरी पीडितलाई सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 03, 2019 | 05:56:05 PM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ विकास बैंक Muktinath Bikas Bank Limited ले बाराका हावाहुरी पीडितलाई सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत हावाहुरीबाट प्रभावित क्षेत्र बाराको परवानीपुर गाँउपालिकाका दलितवस्तीका पीडितहरुलाई सहयोग गरेको हो । 

बैकले १४५ घरधुरीका पीडितहरुलाइ १०० थान झुल, १०० थान म्याट्रेस तथा १०० थान टेन्ट सहयोग गरेको हो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved