हावाहुरी पीडितलाई एनआईसीको सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 04, 2019 | 04:57:58 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंक NIC Asia Bank Limited ले बाराका हावाहुरी पीडितलाई सहयोग गरेको छ । बैंकले फेटा गाउँपालिकाका पुरनियाँ, बलही, बबुलिया गाउँका हुरी पीडितहरुलाई ३ सय थान झुल, १ सय ५० थान म्याट्रेससहित खाद्यान्न सामग्री सहयोग गरेको हो । उक्त गाउँपालिकाका अध्यक्ष अमिरी लाल प्रसादलाई बैंकका संचालक समितीका सदस्य विनोदकुमार प्याकुरेलले राहत सामग्री हस्तान्तरण गरे । 

बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सहयोग गरेको जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved