ओम बैकद्धारा मनकामना मन्दिरलाई आर्थिक सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 04, 2019 | 05:03:18 PM मा प्रकाशित

laxmi  sunrise bank

ओम डेभलपमेन्ट बैंक Om Development Bank Limited ले गोरखाको मनकामना मन्दिरलाई आर्थिक सहयोग गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत बिश्वमोहन अधिकारीले मन्दिरको पुननिर्माणमा खर्च गर्नेगरी १ लाख ११ हजार १ सय ११ को चेक मन्दिर संरक्षण समितिका संयोजक नरेन्द्रबाबु श्रेष्ठलाई हस्तान्तरण गरे । 

२०७२ सालको भुकम्पका कारण मन्दिरमा क्षति पुगेपछि अहिले पुननिर्माण भईरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved