कामना सेवाको शाखा सिराहाको मिर्चैयामा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 17, 2019 | 06:41:37 PM मा प्रकाशित

laxmi  sunrise bank

कामना सेवा विकास बैंक Kamana Sewa Bikas Bank Limited ले सिराहाको मिर्चैया नगरपालिका ६ स्थित थानाचोकमा शाखा सञ्चालनमा ल्याएको छ । यो बैंकको ८३औँ शाखा हो । बैंकका संचालक देव कृष्ण काफ्ले तथा बैंकका प्रदेश नं. १ प्रमुख सुजन राई र प्रदेशनं.२ प्रमुख राकेश सिंहले संयुक्त रुपमा कारोबारको सुरु गरे ।

बैंकले हाल शाखा बाहेक ३८ वटा एटिएम मार्फत सेवा दिँदै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved