गुराँस लाइफ इन्स्योरेन्सको बिमा सुविधा गरिमा विकास बैंकबाट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 18, 2019 | 05:52:58 PM मा प्रकाशित

laxmi  sunrise bank

गरिमा विकास बैंक Garima Bikas Bank Limited बाट गुराँस लाइफ इन्स्योरेन्स Gurans Life Insurance Company Limited को बिमा सुविधा प्राप्त हुने भएको छ । सम्झौता अनुसार गरिमा विकास बैंकले देशभर रहेका शाखाहरुबाट गुराँस लाइफ इन्स्योरेन्सको बिमा योजना बिक्रि गर्न सक्नेछन् । 

इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण कुमार भट्टराई र बैंक को तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved