युनाइटेड इन्स्योरेन्सको बिमा सेवा सिटिजन्स बैंकबाट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 18, 2019 | 06:17:28 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स Citizens Bank International Limited  र युनाइटेड इन्स्योरेन्स United Insurance Company (Nepal) Limited बीमा सेवा सम्बन्धी सम्झैता भएको छ । सम्झौता पश्चात् सिटिजन्स बैंकले देशभरका ८१ वटा शाखाबाट युनाइटेड इन्स्योरेन्सको विमा योजना बिक्रि गर्न सक्नेछन् । 

हाल बैंकले ८१ वटा शाखा, ७५ वटा ए.टि.एम. मार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आईरहेको छ । 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved