प्रभु बैंकको शाखा भक्तपुरको बालकोटमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 22, 2019 | 04:00:31 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु बैंक Prabhu Bank Limited ले शाखा सञ्चालनमा ल्याएको छ । बैंकले भक्तपुरको सुर्यविनायक न.पा. वडा नं. २ स्थित बालकोटमा शाखा कार्यालय सञ्चालनमा ल्याएको हो । 

बालकोट शाखाको उद्घाटन भक्तपुर जिल्लाका संघीय सांसद महेश बस्नेतले गरेका थिए ।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved