हिमाल हस्पिटलमा सिटिजन्स बैंकको एटिएम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 23, 2019 | 04:53:03 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंक Citizens Bank International Limited ले काठमाडौंको ज्ञानेश्वर स्थित हिमाल हस्पिटलमा ए.टि.एम सेवा शुभारम्भ गरेको छ । बैंकको १२ औँ बार्षिकोत्सवको अवसरमा प्रमुखकार्यकारी अधिकृत गणेश राजपोखरेल तथा हस्पिटलका अध्यक्ष लोक बिक्रम थापाले संयुक्त रुपमा उक्त ए.टि.एम को उद्घाटन गरे । 

बैंकले आर्थिक वर्ष २०७५÷७६ को तेस्रो त्रैमासिकसम्म ६८ अर्व ६८ करोड निक्षेप संकलन गरि ६३ अर्व ५९ करोड कर्जा प्रवाह गरेको जनाएको छ । यो अवधिमा १ अर्व ४९ करोड १४ लाख संचालन मुनाफा र १ अर्व ६ करोड खुद नाफा आर्जन गरेकोे बैंकको भनाई छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved