बैंक अफ काठमाण्डौंबाट ज्योति लाईफको सेवा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 25, 2019 | 11:36:23 AM मा प्रकाशित

laxmi  sunrise bank

बैंक अफ काठमाण्डौ Bank of Kathmandu Limited बाट ज्योति लाईफको बिमा सेवा प्राप्त हुने भएको छ । यस सम्झौताबाट बैंक अफ काठमाण्डौका उल्लेखित बचत योजनाका ग्राहकहरुले बैंकिङ्ग सेवाका अतिरिक्त ज्योति लाईफ इन्स्योरेन्स कम्पनीको उच्च स्तरिय बीमा सेवा निशुल्क प्राप्त गर्नेछन्।

ईन्स्योरेन्सले प्रदान गर्ने सेवा अन्तर्गत बैंक अफ काठमाण्डौका ग्राहकले १५ वटा घातक रोगहरुको उपचारमा लाग्ने खर्च वापतको रकम भूतान गर्नेछ । यसको लागी १५ वटा रोग  मध्ये कुनै पनि रोग लागेको प्रमाणित भएको हुनुपर्नेछ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved