महालक्ष्मी विकास बैंकद्धारा मकवानपुरको पालुङमा प्रतिक्षालय निर्माण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 28, 2019 | 03:55:43 PM मा प्रकाशित

laxmi  sunrise bank

महालक्ष्मी विकास बैंक Mahalaxmi Bikas Bank Limited ले मकवानपुरको थाहा नगरपालिकामा यात्रु प्रतिक्षालय निर्माण गरेको छ । उक्त प्रतिक्षालयको थाहा नगरका प्रमुख लवशेर विष्टले यद्घाटन गरे । उद््घाटन लगत्तै बैंकले सो प्रतिक्षालय नगरपालिकाको २ नम्बर वडालाई हस्तान्तरण गरेको छ । 

बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत यात्रुहरुका लागि सहज होस् भनेर प्रतिक्षालय निर्माण गरेको जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved