ग्लोबल आइएमई Global IME Bank Limited ले शाखा सञ्चालनमा ल्याएको छ । बैंकले सिन्धुली जिल्ला, कमलामाई नगरपालिका वडा नं. ६ माडी बजारमा शाखा कार्यालय संचालनमा ल्याएको हो ।
बैंकले १३७ वटा शाखा, १४२ एटिएम, १० वटा एक्सटेन्सन काउण्टर र १३१ शाखा रहित बैंकिङ्ग सेवा कार्यालय मार्फत बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।