गरिमाको शाखा कार्यालय सुर्यविनायकमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 30, 2019 | 04:46:36 PM मा प्रकाशित

laxmi  sunrise bank

गरिमा विकास Garima Bikas Bank Limited ले शाखा सञ्चालनमा ल्याएको छ । बैंकले भक्तपुरको  सुर्यविनायकमा शाखा सञ्चालनमा ल्याएको हो । 

सुर्यविनायक शाखा कार्यालयको उद्घाटन नेपाल राष्ट्र बैंक, विकास बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक भुवन कंडेलले गरेका हुन् ।

बैंकले ७६ शाखा र २६ वटा एटीएम मार्फत बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved