सनराईज बैंकको शाखारहित बैंकिङ्ग सेवा नालामा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 03, 2019 | 11:43:54 AM मा प्रकाशित

laxmi  sunrise bank

सनराईज Sunrise Bank Limited  ले शाखारहित बैंकिङ्ग सेवा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नं ४, नालामा शाखारहित बैंकिङ्ग सेवा कार्यालय सञ्चालनमा ल्याएको हो । 

उक्त शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिबराज श्रेष्ठले गरेका हुन् । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved