सन नेपाल लाइफ इन्स्योरेन्स र पोखरा फाइनान्सबिच सेवा सम्बन्धि सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 03, 2019 | 04:58:49 PM मा प्रकाशित

laxmi  sunrise bank

सन नेपाल लाइफ इन्स्योरेन्स र पोखरा फाइनान्स बीच सेवा सम्बन्धि सम्झौता भएको छ ।

सम्झौतामा सन नेपाल लाइफ इन्स्योरेन्सको तर्फबाट मुख्य बजार विकास प्रवद्र्धक राजु के.सी. र पोखरा फाइनान्सको तर्फबाट डेपुटी सिईयो राजु मोहन भट्टराईले हस्ताक्षर गरेका छन् । 

सम्झौता पश्चात सन नेपाल लाइफ इन्स्योरेन्सको बीमा सम्बन्धि सम्पूर्ण सेवा पोखरा फाइनान्सका सम्पूर्ण शाखाहरु मार्फत बिक्रि गर्न सक्नेछन् ।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved