प्रोग्रेसिभ फाइनान्सको सिइओ हुमागाईको कार्यकाल ४ वर्ष थपियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 07, 2019 | 04:16:08 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौको न्युरोडमा रहेको प्रोग्रेसिभ फाइनान्स Progressive Finance Limited ले प्रमुख कार्यकारी अधिकृतमा विशाल हुमागाई पुनःचार वर्षको लागि नियुक्त गरेको छ । फाइनानसको संचालक समितिको बैंकले सिइओ हुमागाईको कार्यकाल जेठ ६ गते बाट सकिन लागेकोले फेरी ४ वर्षको लागि हुमागाइलाई नै सिइओ नियूक्त गरेको जनाएको छ ।  उनको दोस्रो कार्यकाल जेठ ७ गतेदेखि नै लागु फाइनान्सले जनाएको छ ।  

फाइनान्सले नेपाल राष्ट्र बैंकले तोकेको न्युनतम चुक्ता पूँजी पुर्याउनेको लागि २८१ प्रतिशत हकप्रद निष्कासन गरेको थियो । उक्त हकप्रद सँगै फाइनान्सको चुक्ता पूँजी ८० करोड पुगेको छ ।  फाइनान्सले चालु आर्थिक वर्षको चैत्र मसान्त सम्मममा २ करोड ९१ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved