सनराईज Sunrise Bank Limited र सूर्य लाईफ Surya Life Insurance Company Limited बीच सेवा सम्बन्धि सम्झौता भएको छ । सम्झौता पश्चात बैंकले देशभरीका शाखाबाट सूर्या लाइफ इन्स्योरेन्सको बीमा योजना बेच्न पाउनेछन् ।
सनराईज बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र सूर्य लाइफ इन्स्योरेन्सको तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।