नक्सालको नन्दिकेश्वर बगैंचा सरसफाई

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 12, 2019 | 04:57:09 PM मा प्रकाशित

laxmi  sunrise bank

नक्सालको नारायणचौर स्थित नन्दिकेश्वर बगैंचा सरसफाई गरिएको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सानिमा बैंक Sanima Bank Limited , सशस्त्र प्रहरी गण नं १, नक्साल, महानगरीय प्रहरी वृत्त कमलपोखरी, सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा, नक्सालद्वारा संयुक्त रुपमा बगैँचा सरसफाई गरिएको हो ।

करिब १९ रोपनी क्षेत्रफलमा फैलिएको यो पार्क सरसफाईमा सानिमा बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सहभागीता जनाएको हो । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved