सेञ्चुरी बैंकद्धारा पनौतीमा वित्तीय साक्षरता कार्यक्रम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 12, 2019 | 05:24:54 PM मा प्रकाशित

laxmi  sunrise bank

सेञ्चुरी कमर्सियल बैंक Century Commercial Bank Limited ले बनेपाको पनौती नगरपालिका र बेथानचोक गाउंपालिकालक्षित वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । बैंकले पनौतीमा एक दिने वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो । 

सरकारको सबै नेपालीको बैंक खाता खोल्ने अभियानमा सघाउन पुर्याउन भन्दै बैंकले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान अन्तर्गतको व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा सम्बन्धी जानकारीका साथै विधुतिय वित्त सम्बन्धी जानकारीका दिएको हो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved