सुनसरीको देवानगंजमा इन्भेष्टमेण्ट बैंकको शाखा

निरोज कुमार थापा

निरोज कुमार थापा

May 12, 2019 | 05:37:52 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इन्भेष्टमेण्ट बैंकले सुनसरीको देवानगंज गाँउपालिकामा शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको देवानगंज गाँउपालिकाकी उपाध्यक्ष पुनिता देवी यादवले उद्घाटन गरिन् । यो बैंकको ८० औँ शाखा हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेले केही समयमै शाखा परिसरमा एटिएम पनि सञ्चालनमा ल्याउने बताए । 

बैंकले काठमाण्डौं उपत्यकाभित्र २४ तथा उपत्यकाबाहिर ५६ शाखा, ११२ वटा एटिएम तथा १३ वटा एक्सटेन्सन काउन्टर, १० वटा राजश्व संकलन केन्द्र र ५१ वटा शाखारहित बैंकिङ मार्फत सेवा दिँदै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved