सनराइज बैंकबाट रिलायबल लाईफको बीमा सुविधा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 12, 2019 | 05:48:12 PM मा प्रकाशित

laxmi  sunrise bank

सनराइज बैंक Sunrise Bank Limited  बाट रिलायबल नेपाल लाईफ इन्स्योरेन्सको बीमा सुविधा प्राप्त हुने भएको छ । बैंक र इन्स्योरेन्सबीच सम्झौता भएपछि सनराइजका १०५ वटै शाखाहबाट रिलायबल नेपाल लाईफको जीवन बीमा योजनाहरु विक्रि हुने भएको हो ।

सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनीले हस्ताक्षर गरे ।

बैंकले हाल शाखा बाहेक २९ वटा शाखारहित बैंकिङ्ग सेवा, ४ वटा एक्सटेन्सन काउण्टर, १२० वटा ए.टि.एम मार्फत सेवा दिँदै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved