मेगा बैंकबाट एसियन लाइफको बीमा सुविधा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 12, 2019 | 05:55:14 PM मा प्रकाशित

laxmi  sunrise bank

मेगा बैंक Mega Bank Nepal Limited बाट एसियन लाइफ इन्स्योरेन्स Asian Life Insurance Company Limited को बीमा सुविधा प्राप्त हुने भएको छ । बैंक र इन्स्योरेन्सबीच सम्झौता भएपछि बैंकका देशभरका १ सय २ वटै शाखाबाट एसियन लाइफको बीमा सुविधा प्राप्त हुने भएको हो । 

सम्झौतामा बैंककी सहायक नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत राजेशकुमार श्रेष्ठले हस्ताक्षर गरे । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved