कैलाश विकास बैंकद्धारा विद्यार्थीलाई साइकल वितरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 12, 2019 | 06:17:54 PM मा प्रकाशित

laxmi  sunrise bank

कैलाश विकास बैंक Kailash Bikas Bank Limited  सिरहाको  बेलाहा शाखाले बार्षिक उत्सवको अवसरमा बिद्यालयलाई साईकल वितरण गरेको छ । बैकले सामाजिक उत्तरदायित्व अन्तरर्गत जिल्लाको कल्याणपुर नगरपालिकास्थित बिष्णु चरण श्रेष्ठ मा.बि.का बिद्यार्थिहरुलाई साईकल वितरण गरेको हो । 

बैकको सिराहा शाखा, कल्याणपुर सप्तरी शाखा र लम्की कैलालि शाखाले बित्तिय साक्षरता सम्बन्धि जानकारी गराएका छन् । बैंकका प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठका अनुसार बैंकले हाल देशभर ९६ बटा शाखा मार्फत सेवा दिँदै आएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved