नेपाल ईन्भेष्टमेन्ट बैंकको शाखा सुनसरीमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 13, 2019 | 12:20:26 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इन्भेष्टमेण्ट Nepal Investment Bank Limited ले शाखा सञ्चालनमा ल्याएको छ । बैंकले सुनसरीको देवानगंज गाउँपालिकामा शाखा सञ्चलनमा ल्याएको हो । 

शाखाको उद्घाटन देवानगंज गाँउपालिकाका उपाध्यक्ष पुनिता देवी यादवले गरेकी हुन् । बैंकले वित्तिय साक्षरता अभिबृद्धिका लागि ग्रामिण क्षेत्रमा शाखा विस्तार अभियान सञ्चालनमा ल्याएको छ । 

बैंकले ८० वटा शाखा,   ११२ वटा एटिएम तथा १३ वटा एक्सटेन्सन काउन्टर, १० वटा राजश्व संकलन केन्द्र, ५१ वटा शाखारहित बैंकिङ मार्फत बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved