सुनसरीको पानवारीमा राष्ट्रिय वाणिज्य बैंकको शाखा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 14, 2019 | 03:34:52 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय वाणिज्य बैंकले शाखा सञ्चालनमा ल्याएको छ । बैंकले सुनसरी जिल्लाको धरान उपमहानगरपालिका वडा न. ६ पानवारी स्थित शाखा कार्यालय सञ्चालनमा ल्याएको हो । 

बैंकले २१९ वटा शाखा कार्यालय, १७२ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग मार्फत बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ   


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved