जनता बैंकको सहयोग, भरतपुर आँखा अस्पताल र बिरेन्द्र विद्या मन्दिर क्याम्पसलाई

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 14, 2019 | 03:53:09 PM मा प्रकाशित

laxmi  sunrise bank

जनता Janata Bank Nepal Limited ले भरतपुर आँखा अस्पताल र बिरेन्द्र विद्या मन्दिर क्याम्पसलाई सहयोग प्रदान गरेको छ । बैंकले अस्पताललाई भौतिक सामाग्री र क्याम्पसलाई पुस्तक सहयोग गरेको हो । 

बैंकले भरतपुर अस्पताललाई  २ लाख ६० हजार बराबरको २० थान थ्री सिटर आगन्तुक कुर्सी प्रदान गरेको छ । यसैगरी वीरेन्द्र विद्या मन्दिर क्याम्पस, टीकापुर, कैलालीको पुस्तकालयलाई ७५ हजार बराबरको विभिन्न सन्दर्भ पुस्तकहरु उपलब्ध गराइएको हो । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved