गरिमा बैंकको शाखा बीरगन्जमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 15, 2019 | 02:15:17 PM मा प्रकाशित

laxmi  sunrise bank

गरिमा विकास Garima Bikas Bank Limited ले शाखा सञ्चालनमा ल्याएको छ । बैंकले बीरगञ्जमा शाखा कार्यालय सञ्चालनमा ल्याएको हो । 

उक्त शाखा कार्यालयको उद्घाटन बीरगञ्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगीज्यूले गरेका हुन् । बैंकले ७६ शाखा र ३१ वटा एटीएम मार्फत बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved