नेशनल बैंकिग ईन्स्टिच्यूट र ज्योति विकास Jyoti Bikash Bank Limited बीच अनलाईन परिक्षा सम्बन्धी सम्झौता भएको छ ।
सम्झौता पत्रमा ज्योति विकास बैंकका तर्फबाट सहायक महाप्रबन्धक, रामहरी आचार्य र नेशनल बैंकिग ईन्टिच्यूटका तर्फबाट वरिष्ठ शैक्षिक प्रबन्धक, हरेन्द्र जंग थापा ले हस्ताक्षर गरेका हुन् ।
सम्झौता अनुसार एनबिआईले त्रैमासिक रुपमा ज्योति विकास बैंकका ६०० कर्मचारीहरुको लागी अनलाईन परिक्षा लिने भएको छ ।