सेञ्चुरी बैंकद्वारा अनाथ बालबालिकाहरुलाई सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 23, 2019 | 01:26:44 PM मा प्रकाशित

laxmi  sunrise bank

सेञ्चुरी कमर्सियल बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत अनाथ बालबालिकालाई सहयोग गरेको छ । बैंकले धापासिमा रहेको हाम्रो बाल संरक्षण धरोहर नेपाल नाम गरेको अनाथ बालबालिकाको लागि काम गर्ने संस्थालाइ सहयोग गरेको छ ।

उक्त संस्थामा २६ जना अनाथ बालबालिका रहेका छन्  । बैंकले संस्थाको अनाथ बालबालिकालाइ आबस्यकता अनुसारको खाद्यपदार्थ सहयोग गरेको छ ।

यस संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत थुप्रै सामाजिक कार्यहरु बैंकले  गर्दै आइरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved