प्रभुको शाखा कपिलवस्तुमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 24, 2019 | 12:41:31 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु बैंकले कपिलवस्तुमा आफ्नो नयाँ शाखा कार्यलय विस्तार गरेको छ । कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका वडा नं। ५ स्थित चन्द्रौटामा बैंकले शाखा विस्तार गरेको हो । शाखाको उद्घाटन शिवराज नगरपालिकाको मेयर नेत्रराज अधिकारीले गरेका छन् । 

यस शाखाबाट स्थानीय सर्वसाधारणहरु, फर्म, कम्पनी तथा संघ संस्थाहरुले बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने बैंकले बिश्वास लिएको छ ।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved