सिभिल बैंकको शाखा झापामा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 26, 2019 | 09:58:09 AM मा प्रकाशित

laxmi  sunrise bank

सिभिल बैंकले झापामा शाखा संचालनमा ल्याएको छ । बैंकले “समृद्धिको लागि सिभिल बैंक” भन्ने नाराका साथ झापा जिल्लाको अर्जूनधारामा शाखा संचालनमा ल्याएको हो ।

शाखा विस्तार कार्यक्रममा आर्थिक विकासको लागि बैंक अपरिहार्य रहेकोले सिभिल बैंकले आफ्ना ग्राहकवर्ग तथा अन्य सम्पूर्ण सरोकारवालाहरुका हितलाई ध्यानमा राखी बचत परिचालनका योजनाहरु ल्याउने र स्थानिय अर्थतन्त्रको विकासका लागी उत्पादनमुलक क्षेत्रको लगानीमा जोड दिनुका साथै प्रविधिकेन्द्रित सेवा सुविधालाई परिस्कृत गर्दै लैजाने र आफ्नो पहुँचलाई विस्तार गर्दै व्यवसाय अभिवृद्वि गर्दै जाने अभियानमा बैंक लागेको बैंकका माईक्रो बैकिंग प्रमुख यूवराज  गुरागाईंले बताए ।

बैंकको अर्जूनधारा शाखासहित कुल शाखा संख्या ७४ पुगेकोे बैंकले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved