सेञ्चुरी बैंकबाट मेट लाईफको बीमा सुविधा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2019 | 05:28:13 PM मा प्रकाशित

laxmi  sunrise bank

सेञ्चुरी बैंकबाट मेट लाइफ इन्स्योरेन्सको बीमा सुविधा प्राप्त हुने भएको छ । बैंक र एन्स्योरेन्सबीच भएको सम्झौता अनुसार सेञ्चुरीका शाखाहरुबाट मेट लाईफको बिमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दाबी भुक्तानी लगायत सम्पूर्ण बिमा सेवा प्राप्त गर्न सकिने भएको छ । 

सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसी राम गौतम र इन्स्योरेन्सका उपाध्यक्ष एवं महाप्रबन्धक निर्मल काजी श्रेष्ठले हस्ताक्षर गरे । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved