अछाममा प्रभु बैंकको शाखा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 31, 2019 | 01:50:40 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु बैंकले ग्राहकहरुलाइ बैंकिङ्ग सेवामा सहजताको लागि शाखा कार्यालय विस्तार गरेको छ । बैंकले अछाम जिल्लामा आफ्नो नयाँ शाखा विस्तार गरेको हो ।

बैंकको अछाम साँफेबगर नगरपालिका वडा नं. ३ मा आजदेखि सञ्चालनमा आएको शाखा कार्यालयबाट यहाँका स्थानीय सर्वसाधारण, फर्म, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गर्न सक्नेछन् ।

कार्यालयको उद्घाटन साँफेबगर नगरपालिकाका नगरप्रमुख कुलबहादुर कुँवरले गरेका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved