इन्भेष्टमेण्ट बैंकका ग्राहकलाई ह्याम्स हस्पिटलमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 31, 2019 | 04:42:00 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इन्भेष्टमेण्ट बैंकका ग्राहकलाई ह्याम्स हस्पिटलमा छुट हुने भएको छ । बैंक र हस्पिटलबीच भएको सम्झौतासँगै ग्राहकलाई उपचार छुट हुने भएको हो ।

सम्झौतानुसार बैंका भिसा÷मास्टर कार्ड भएका ग्राहक, कर्मचारी तथा तीनका आफन्तलाई ह्याम्स हस्पिटलमा उपचार गराउँदा १० प्रतिशतसम्म छुट हुनेछ । सम्झौतापत्रमा बैंकाृ तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे र हस्पिटलको तर्फबाट अध्यक्ष राजन सिंह भण्डारीले हस्ताक्षर गरेका छन् । 

हाल बैंकले काठमाण्डौं उपत्यका भित्र २४ तथा उपत्यका बाहिर ५६ वटा शाखा, ११२ वटा एटिएम तथा १४ वटा एक्सटेन्सन काउन्टर, १० वटा राजश्व संकलन केन्द्र, ५१ वटा शाखारहित बैंकिङ सेवामार्फत सेवा दिँदै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved