कामना सेवा विकास बैंकको शाखा विराटनगर र इटहरीमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 02, 2019 | 02:51:11 PM मा प्रकाशित

laxmi  sunrise bank

कामना सेवा विकास बैंकले प्रदेश नं. १ स्थित मोरङको धरान रोड, विराटनगर र सुनसरीको इटहरी चोकमा शाखा सञ्चालनमा ल्याएको छ । बैंकका अध्यक्ष सुदिप आचार्य तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले शाखाको उद्घाटन गरे । 

बैंकले हाल ८६ वटा शाखा, ३९ वटा एटिएम मार्फत सेवा दिँदै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved