सिटिजन्स बैंकका ग्राहकलाइ निसर्ग हस्पिटलमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 04, 2019 | 02:16:32 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंक इन्टरनेसनल र निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर बिच सहकार्य गर्ने सम्बन्धी सम्झौता भएको छ ।

बैंकले कैलालि जिल्लामा रहेको निसर्ग हस्पिटलमा बैंकका डेबिट/क्रेडिट कार्डवाहक तथा कर्मचारीहरुले उपचार गराउँदा विशेष छुट पाउने गरि सम्झौता गरेको हो । सम्झौता अनुसार ग्राहकहरु तथा कर्मचारीहरुले उपचार गराउदा बैंकको सदस्य खुल्ने कुनै कागजात देखाएर छुट लिन सक्नेछन् । बैंकले आफ्ना ८१ वटा शाखा, ७६ वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट ग्राहकहरुलाइ सेवा प्रवाह गरिरहेको  छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved