सानिमा लाइफ इन्स्योरेन्सको बीमा सुविधा सिद्धार्थ बैंकबाट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 04, 2019 | 02:41:11 PM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा लाइफ इन्स्योरेन्सको बीमा सुविधा सिद्धार्थ बैंक बाट प्राप्त हुुने भएको छ । बैंक र इन्स्योरेन्स कम्पनीबीच सम्झौता भएपछि बैंकका सबै शाखाबाट सानिमा लाईफ इन्स्योरेन्सका सुविधा प्राप्त हुने भएको हो ।

सम्झौतामा इन्स्योरेन्सको तर्फबाट महाप्रबन्धक शिवराम तिमिल्सीना तथा बैकका तर्फबाट सहायक महाप्रबन्धक अर्जुन भद्र खनालले हस्ताक्षर गरेका छन् ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved