इदका अवसरमा एनआईसी एशियाको विशेष छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 05, 2019 | 11:06:59 AM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंकमा खाता खोल्दा डेविट कार्ड एवं मोबाइल बैंकिङ सेवा निशुल्क पाईने भएको छ । बैंकले मुस्लिम समुदायको चाड ईद–उल–फितरका अवसरमा जेठ २२ देखि जेठ ३० गतेसम्मका लागि यस्तो योजना ल्याएको हो ।

बैंकले हाल २८४ शाखा कार्यालय, २९१ एटिएम, ४३ वटा एक्स्टेन्सन काउन्टर एवं ३१ शाखारहित बैंकिङ ईकाईमार्फत् सेवा प्रदान गर्दै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved