प्रहरिको भवन बनाउन ग्लोबल आइएमइको सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 06, 2019 | 09:06:48 AM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आइएमई बैंकले महानगरीय ट्राफिक प्रहरी महाशाखालाई भवन निर्माणका लागि रु ५ लाख सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व शीर्षक अन्तर्गतको उक्त रकम सहयोग गरेको हो । 

आइतबार आयोजित एक कार्यक्रममा बैंकका का.मु. कार्यकारी प्रमुख महेश शर्मा ढकालले महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी बरिष्ठ उपरिक्षक बसन्त कुमार पन्तलाई उक्त रकम हस्तान्तरण गरेका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved