सनराइज बैंकद्वारा सेनेटरी प्याड बनाउने मेसिन बितरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 06, 2019 | 01:50:09 PM मा प्रकाशित

laxmi  sunrise bank

सनराइज बैंकले ललितपुरका बिभिन्न सात बिद्यालयलाइ बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सरसफाइ सम्बन्धि सामानहरु दिएर सहयोग गरेको छ।

सामुदायिक सेवा केन्द्रद्वारा लुभुमा आयोजित रजस्वला सम्बन्धी स्वास्थ्य शिक्षा कार्यक्रममा माननीय गृहमंत्री राम बहादुर थापा बादलको उपस्थितिमा बैकले ललितपुरका बिभिन्न सात बिद्यालयहरुलाई सेनेटरी नैपकिन भेन्डिङ्ग मेसिन वितरण गरेको हो ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved