कामना सेवा विकास बैंकको शाखा ठमेलमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 07, 2019 | 10:57:01 AM मा प्रकाशित

laxmi  sunrise bank sanima  bank

कामना सेवा विकास बैंकले शाखा बिस्तार गरेको छ । बैंकले काठमाण्डौँ  महानगरपालिका वडा नं. २६ स्थित ठमेलमा शाखा खोलेको हो ।

बैंकको ८७ औँ शाखा बैंकका अध्यक्ष सुिदप आचार्य तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा कारोबार  गरेर सुरु गरेका छन्। 

बैंकले यो सँगै ८७ वटा शाखा तथा ४० वटा एटिएम मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved