सिभिल बैंकले धनुषा जिल्लामा शाखा बिस्तार गरेको छ । बैंकले धनुषा जिल्लाको ढल्केबरमा ७६ औँ शाखा संचालनमा ल्याएको हो । सिभिल बैंकले यस ढल्केबर शाखासहित देशभरका ७६ वटा शाखाहरुबाट ग्राहकलाइ बैंकिङ सेवा प्रवाह गरिरहेको छ ।