सांग्रिला बैंकको नयाँ खाता योजना, “बचत पनि विमा पनि”

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 10, 2019 | 03:23:51 PM मा प्रकाशित

laxmi  sunrise bank

सांग्रिला डेभलपमेन्ट बैंकले “बचत पनि विमा पनि” नामक नयाँ बचत खाता संचालनमा ल्याएको छ । यस खाता अन्तगर्तत जीवन सुरक्षा (सरल), जीवन सुरक्षा (रजत) तथा जीवन सुरक्षा (स्वर्णिम) गरी थप ३ वटा नयाँ बचत खाताहरु रहेको बैंकले जनाएको छ । 

यी खाताहरु खोल्ने ग्राहकलाई जम्मा १६ लाख सम्मको विमाको व्यवस्था गरिएको बैंकले जनाएको छ । यसभित्र दुर्घटना विमा, औषधि उपचार विमा तथा घाटक रोगको उपचार वीमा समावेश छन्् । यस्ता खातामा मासिक ७∞ ब्याज दिईने बैंकको भनाई छ । न्यूनतम मौज्दात पाँच हजार, १५ हजार र २५ हजार रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले जानकारी दिए ।  

बैंकले हाल ८५ वटा शाखाबाट सेवा दिँदै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved