गरिमा विकास बैंकद्वारा विद्यार्थीलाई छात्रवृत्ति प्रदान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 11, 2019 | 04:06:16 PM मा प्रकाशित

laxmi  sunrise bank

गरिमा विकास बैंक Garima Bikas Bank Limited ले मोरङ्गको सुन्दरहरैचामा अवस्थित सुकुना बहुमुखी क्याम्पसको कक्षा १२ मा अध्ययनरत १० जना विद्यार्थीहरुलाई ५० हजार छात्रवृत्ति प्रदान गरेको छ । बैंकको धरान क्लष्टरका कर्मचारी सुदीप आचार्यले विद्यार्थीहरुलाई उक्त रकम हस्तान्तरण गरेका हुन् । 

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत प्रदान गरेको छात्रवृत्तिबाट जेहेनदार विद्यार्थीहरुको शैक्षिक विकासमा सहयोग पुग्ने बैंकको विश्वास छ । 

बैंकले हाल काठमाण्डौं उपत्यकाभित्र ८ वटा शाखा सहित देशभर ७६ शाखा र २६ वटा एटीएम मार्फत सेवा दिँदै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved