गरिमा विकास बैंकको शाखा पोखरा हेम्जामा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 13, 2019 | 10:41:46 AM मा प्रकाशित

laxmi  sunrise bank

गरिमा विकास बैंक लिमिटेडले पोखरा महानगरपालिकामा शाखा बिस्तार गरेको छ । बैंकले बुधबार महानगरको वार्ड नम्बर २५ हेम्जामा शाखा बिस्तार गरेको हो ।

बैंकले देशभर ७६ वटा शाखा र ३३ वटा एटीएमबाट बैंकिङ सेवा प्रवाह गरिरहेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved