प्रभुको शाखा कैलालीको टिकापुरमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 14, 2019 | 02:31:28 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु बैंकले कैलालीको टिकापुर नगरपालिकामा शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको टिकापुर न.पा.का नगर प्रमुख टपेन्द्र बहादुर रावलले उद्घाटन गरे । 

बंैकले हालसम्म १८४ वटा शाखा, १४६ वटा एटिएम र २३ वटा एक्सटेन्सन काउण्टरमार्फत सेवा दिँदै आएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved