सिरहाको जिरोमाइलमा एनआईसीको शाखारहित बैंकिङ्ग सेवा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 17, 2019 | 03:08:08 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंकले सिरहाको धनगढीमाई नगरपालिका १० स्थित जिरोमाइलमा ३२ औं शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ । उक्त शाखारहित बैंकिङ्ग सेवाको धनगढीमाइ नगरपालिकाका मेयर हरि नारायण चौधरीले उद्घाटन गरे । 

बैंकले हाल २८९ एटिएम, ४१ वटा एक्स्टेन्सन काउण्टर एवं ३२ वटा शाखारहित बैंकिङ ईकाईमार्फत् सेवा प्रदान गर्दै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved