एनसीसी बैंकद्वारा भिसा क्रेडिट कार्ड सुरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 18, 2019 | 08:13:45 AM मा प्रकाशित

laxmi  sunrise bank

एनसीसी बैंक Nepal Credit & Commerce Bank Limited ले एनसीसी भिसा क्रेडिट कार्ड सुरु गरेको छ । बैंकले अन्तराष्ट्रिय कार्ड प्रदायक कम्पनी भिसासँगको सहकार्यमा कार्ड सुरु गरेको जनाएको छ ।

यस बैंकको भिसा क्रेडिट कार्ड प्रयोग गरी नेपालभित्रको कुनै पनि ATM/POS मेशिन मार्फत सामान वा सेवा लिन सकिने छ । NCC VISA Credit Card को शुभारम्भ अफर भनेर बैंकले आषाढ महिना भरि नयाँ NCC उत्सव बचत खाता खोल्ने ग्राहकहरुलाई पहिलो वर्ष निशुल्क कार्ड उपलब्ध गराउने घोषणा पनि गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved