एनआईसीका ग्राहकलाई भारतको एपोलो हस्पिटलमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 18, 2019 | 08:22:49 AM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंक NIC Asia Bank Limited का ग्राहकलाई एपोलो हस्पिटल, नयाँदिल्लीमा छुट हुने भएको छ । बैंक र हस्पिटलबीच भएको सम्झोता अनुसार बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक ग्राहकले एपोलो हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा १५ प्रतिशतसम्मको छुट पाउने भएका हुन् । 

सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र हस्पिटलको तर्फबाट उप–महाप्रबन्धक अजय भारद्वाजले हस्ताक्षर गरे ।

बैंकले हाल २८४ शाखा, २९४ एटिएम, ४५ वटा एक्सटेन्सन काउण्टर एवं ३२ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत् सेवा प्रदान गर्दै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved